राजनीति « Khabarhub

विश्वका घटनाक्रम जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन ध्यानाकर्षण

काठमाडौं- नेकपा एमालेले विश्वका घटनाक्रमलाई नेपालसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन विभिन्न राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले संसद्का कतिपय दलहरू खासगरि सत्ताबाट बाहिरिएसँगै विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर आएका आवेगपूर्ण टिप्पणीहरू र प्रतिक्रियाहरूप्रति आपत्ति जनाउँदै मुलुकको संवेदनशील अवस्थाप्रति गैर जिम्मेवार अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय गरेको उपमहासचिव…