Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । उनलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दै छन्। त्यही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा ओली लागेको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले बताए । तर साना पार्टी पनि मन्त्रिमण्डलमा सहभागी हुने भएकाले भोलि…