राजनीति « Khabarhub

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाको मिलन (सहमति पत्रसहित)

काठमाडौं- राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेल गर्ने सहमति भएको छ ।  उनीहरूबीच कोशीमा राप्रपाका उम्मेदवार उद्धव पौडेल र एमालेकी रुक्मिणी कोइरालालाई जिताउने सहमति भएको हो ।  राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले खबरहबसँग भने, ‘हामी दुवै पार्टीबीच लिखित सहमति भएको छ ।’ राप्रपाको तर्फबाट कोशी प्रदेश अध्यक्ष राम थापा र एमालेका तर्फबाट कोशी…