Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव ध्रुवराज न्यौपानेलगायत नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार पार्टी परित्याग गरेका नेताहरू बुधबार नेकपा एमालेमा फर्किएका हुन् । उनीहरू माधवकुमार नेपालले विभाजन गर्दा एमालेबाटै समाजवादीमा गएका थिए । उनीहरूलाई एमाले बागमती प्रदेश इञ्चार्ज राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेललगायत नेताहरूले…