Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनबाट पार्टीलाई एक्लै सत्ताको नेतृत्व गर्ने हैसियतमा फर्काउने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधनका क्रममा उनले अब सत्ताका लागि कुनै पनि दलसँग मिल्न नजाने पनि उद्घोष गरे । दाहालले अब सत्ताको खेलभन्दा जनताको अधिकारका लागि पार्टीलाई अघि बढाउने पनि बताएका छन् । माओवादीको ध्यान अब…