राजनीति « Khabarhub

कानुन समितिकाे बैठक बस्दै, प्रधानमन्त्रीले भारतसँगको समझदारीबारे प्रष्ट पार्ने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको २०औँ बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बस्ने बताइएको छ । समितिका सचिव अधि राज राईका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुने छन् । प्रधानमन्त्री दाहालले भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच भएका सम्झौताका…