राजनीति « Khabarhub

नागरिक र राज्य नजोडिएसम्म लोकतन्त्र सफल हुन सक्दैन : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक र राज्य नजोडिँदासम्म लोकतन्त्र सफल हुन नसक्ने बताएका छन् । ‘स्कुल अफ डेमोक्रसी’ संस्थाले नेपाली कांग्रेसका प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार गरेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘जबसम्म नागरिक र राज्य जोडिँदैनन्, तबसम्म लोकतन्त्र सफल हुन सक्दैन’, महासचिव पोखरेलले…