राजनीति « Khabarhub

उपसभामुख हटाउने तयारीबीच रविले भेटे प्रधानमन्त्री

काठमाडौं‌- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मङ्गलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्‌ । सो पार्टीकी सांसद्‌ रहेकी उपसभामुख इन्दिरा रानामगरलाई हटाउन सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले हस्ताक्षर सङ्कलन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लामिछाने बालुवाटार पुगेका हुन्‌ । उपसभामुख हटाउन भइरहेको प्रयासबारे लामिछानेले प्रधानमन्त्रीसँग सोधखोज गर्न लामिछाने बालुवाटार पुगेका रास्वपाका…