राजनीति « Khabarhub

‘ठूला मान्छेका भ्रष्टाचारका फाइल खोल्नेबित्तिकै सत्ता समीकरण फेरियो’

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि रातारात सत्ता समीकरण फेरिएको बताएका छन् । मंगलबारु सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले भ्रष्टाचारका ठूला फाइलहरू खुल्न थालेपछि सत्ता समीकरण एक रात पनि टिक्न नसकेको बताएका हुन् । उनले कसलाई जोगाउन सत्ता समीकरणमा फेरबदल भएको भन्ने कुरा जनताले राम्रोसँग बुझेको पनि जिकिर गरे…