Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउदै लैजानुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा कांग्रेसको महिला विभागले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै जानुपर्ने बताए । उनले यसो गरेर समाजलाई अघि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेसमेत बताए । उनले कुनै पनि अवस्थामा मुलुक समावेशी समानुपातीक…