राजनीति « Khabarhub

रवि र स्वर्णिमले होटलमा भारतीय राजदूतलाई भेटेर ‘राष्ट्रघात’ गरेकै हुन् त ?

काठमाडौं- गत २५ असारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीको जिम्मेवारी खोसेपछि यतिबेला डा. मुकुल ढकाल चर्चामा छन् । यससँगै उनका  विवादास्पद अभिव्यक्तिहरु  पनि आाउन थालेका छन् । महामन्त्री र पार्टी प्रवक्ताको भूमिका खोसिएपछि गत मंगलबार पत्रकार सम्मेलन गरेर आफूलाई रवि क्लबबाट मात्रै निकालिएको तर रास्वपामा यथावत रहेको ढकालले बताएका थिए । ‘रवि लामिछाने…