Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सहमहामन्त्री आनन्द शर्मा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका छन् । बिहीबार राष्ट्रिय मुक्ति क्रान्तिको केन्द्रिय कार्यालय शंखमूल पुगेर शर्मा राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका हुन् । वीरगञ्ज निवासी शर्मालाई राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले खादा, माला तथा टीका लगाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश…