Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको छ । पार्टी महासचिवको नेतृत्वमा बस्ने बैठकमा उपमहासचिव र सचिवहरु सहभागी हुने छन् । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका बारेमा छलफल हुने बताइएको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म एमालेको राष्ट्रिय…