Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले उपसभामुख इन्दिरा रानाले मानव तस्करी गरेको पुष्टि अमेरिकी दूतावासलाई लेखेको पत्रले गरेको जनाएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद दामोदर पौडेल वैरागीले यस्तो दाबी गरेका हुन् । मानव तस्करीको आरोप लागेको व्यक्ति सदनको नेतृत्वमा बस्न नहुने बताउँदै उनले राजीनामा उत्तम विकल्प रहेको उल्लेख गरे। ‘मानव तस्करी गरेको हो…