Live on
Your Voice, Your Power
काठमाडौं- केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा विभिन्न मन्त्रालयसंग सम्बन्धीत विषयमा छलफल भएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकमा गृह, ऊर्जा, शिक्षा लगायतका मन्त्रालयहरूका सम्बन्धमा विधेयकमा रहेका विषयहरूमाथि छलफल भएको हो । छलफलका क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षा, विज्ञान…