राजनीति « Khabarhub

देउवा भन्छन्- लोकतान्त्रिक व्यवस्था जोगाउन मुख्य प्रतिस्पर्धी कांग्रेस-एमाले मिल्यौँ

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थायी सरकार बनाउन नेकपा एमालेसँग मिल्नुपरेको बताएका छन् । उनले स्थायी सरकारकै लागि गत असार १७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको पनि बताएका छन् । पार्टीनिकट नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधनका…