Live on
Your Voice, Your Power
विराटनगर- गत बुधबार नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभाका सदस्य योगेशकुमार भट्टराईले तत्कालीन संघर्षलाई हिंसा भनेको कुरालाई लिएर नेकपा (माओवादी केन्द्र) को आक्रोश थामिएको छैन । बुधबार र बिहीबार संघीय संसद्बाट प्रतिकारमा उत्रिएको माओवादीले प्रदेशबाट पनि योगेशमाथि हमला गरेकव छ । माओवादीका कोशी प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले भट्टराईले संकटकालमा नक्कली माओवादी बनेर हतियारको कारोबार…