राजनीति « Khabarhub

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम् झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साह इलाम पुगेका छन्। रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका बालेन बिहीबार बिहान इलाम पुगेका हुन्।झापामा मंगलबार मनोनयन दर्ता गरेर बुधबार झापाका मतदातासँग छलफल गरेका बालेन बिहीबार इलाम पुगेका हुन्। इलाम पुग्दा बालेनले इलाम–१ का रास्वपा उम्मेदवार विमल गदाल…