राजनीति « Khabarhub

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। बुधबार विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले सुनसरी लगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव र हिंसात्मक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्। उनले सद्भाव र एकताको महत्व…