राजनीति « Khabarhub

‘अलगै लेभलका मान्छे’ भनेको तीन दिनमै बालेनमाथि खनिए सीके राउत

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनबाट पारित ‘प्रदेश सभा खारेजी’को एजेण्डाबारे कडा आलोचना गरेका छन्। तीन दिनअघि मात्रै रास्वपा प्रथम महाधिवेशनको मञ्चबाट वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहको खुलेर प्रशंसा गरेका राउतले बुधबार आक्रोश पोखेका छन्। उनले प्रदेश संरचना खारेज गर्ने गरी महाधिवेशनबाट पारित रास्वपाको…