Live on
Your Voice, Your Power
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले केही स्थानीय सरकारले सहयोग नगर्दा सुकुम्बासीको व्यवस्थापनमा ढिलाइ भएको गुनासो गरेकी छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका लागि स्थानीय सरकारले सहयोग नगरेको गुनासो गरेकी हुन्। काठमाडौँ उपत्यकाका ३८८ सुकुम्बासी परिवारको…