Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबीच संवाद र सहमति उचित हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद् बैठकलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रत्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ,’ सभापति देउवाले भने,…