राजनीति « Khabarhub

प्रधानमन्त्री दाहाल, ओली र नेपालबीच वार्ता, एकीकृत समाजवादीले मधेसमा सघाउने

काठमाडौं– सत्ता सहयात्री दल प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।  सिंहदरबारमा तीन नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताले लामो छलफल गरेका हुन् ।  तीन नेताहरूबीच मधेस सरकार बनाउने विषयमा कुरा भएको छ…