Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रप्रति आफू सदैव निष्ठावान रहेको दाबी गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानको रक्षा सदैव आफ्नो प्राथमिकतामा रहेको बताए । प्रधानमन्त्री ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संविधानको चिन्ता नलिन आग्रह गरे । ‘परार…