राजनीति « Khabarhub

ओलीलाई शीतल निवासमै बधाई र शुभकामना (तस्बिरहरू)

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई शपथ ग्रहणपछि नेताहरू, पूर्वप्रधानमन्त्री तथा नेपालस्थित विदेशी कूटनीतिक निकायका प्रतिनिहरूले बधाई दिएका छन् ।…