राजनीति « Khabarhub

राष्ट्रियसभामा कांग्रेसको मापदण्ड : लामो समय काम गरेर अवसर नपाएकालाई प्राथमिकता

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार छान्न मापदण्ड बनाएको छ । कांग्रेसले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने मापदण्ड बनाएको कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए । उनले खबरहबलाई भने, ‘यो पटक राष्ट्रियसभामा कांग्रेसका नयाँ अनुहार आउने छन् । सात प्रदेशबाट आएको नाम…