Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका छन् । सोमबार मध्यराति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरणबारे सम्झौता भएपछि खतिवडाले उक्त प्रतिक्रिया दिएका हुन् । वर्तमान सत्तारुढ दल एकीकृत समाजवादी दशौँ राष्ट्रिय महावेशनमा व्यस्त रहेका बेला सत्ता परिवर्तनको…