राजनीति « Khabarhub

रास्वपा सुधार्न मुकुलको योजना : सबै केन्द्रीय सदस्यहरू दुई साता गुप्तवास बसौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुलुक ढकालले पार्टी सुधार्ने आफ्ना उपाय सार्वजनिक गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा लिखित प्रस्ताव पेश गर्ने अनुमति नपाएका उनले व्यक्तिगत रुपमा आफ्नो खाका ल्याएका हुन् । सभापति रवि लामिछानेले प्रस्ताव पेस गर्ने अनुमति नदिएपछि उनले मुखमा टेप बाँधेका छन् । प्रस्तावमा ढकालले लामिछानेसँग माफी माग्नेदेखि आफ्नो बिहेको कुरा…