Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र साहमाथि एकसाथ खनिएका छन् । उनले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित मदनआश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीलाई सम्बोधनका क्रममा अहिले एकै पार्टीमा पुगेका दुईजनामाथि धावा बोलेका हुन् । उनले आगामी निर्वाचनमा बहुमत नेपाली कांग्रेस र एमालेकै आउने बताउँदै…