राजनीति « Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै, सांसदहरुलाई सभापति थापाले प्रशिक्षण दिने

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए । बैठकमा सभापति थापाले संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । आगामी संसद अधिवेशनमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिन लागिएको नेता आङ्देम्बेले जानकारी दिए । राष्ट्रपति…