Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई लिएर तिखो टिप्पणी गरेका छन् । आइतबार विराटनगरमा आयोजित कांग्रेसको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह डर पालेर बसिरहेको बताएका छन् । ‘प्रधानमन्त्री स्वयम् डरले संसद्मा जवाफ दिन सक्दैनन्, विपक्षीले पटक पटक आवाज उठाउँदा पनि जवाफ दिन आउँदैनन्’, उनले भने, ‘स्पष्टीकरण दिन…