राजनीति « Khabarhub

संसद्‍मा स्वर्णिम वाग्ले बोल्दा कांग्रेस सांसदहरूको झन् चर्को आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले आइतबार बसेको संसद् बैठकमा बोल्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदहरू झन् बढी आक्रोशित भएका छन् । रास्वपा सभापति रवि लागिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले छानबिन समिति माग गरेको छ । कुनै बेला नेपाली कांग्रेसमा रहेका वाग्ले २०८० को उपनिर्वाचनमा तनहुँबाट प्रतिनिधि सभामा विजयी भएका थिए ।…