राजनीति « Khabarhub

विद्या भण्डारीलाई गणतन्त्र गौरव पदक, १५ बुँदे प्रस्ताव पारित गरिँदै

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले)ले गणतन्त्र गौरव पदकबाट पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई विशेष सम्मान गर्ने निर्णय लिएको छ। पार्टीको हीरक जयन्ती महोत्सवका अवसरमा भण्डारीलाई सम्मान गर्न लागिएको हो। यही शनिबार र आइतबार दुई दिनसम्म ललितपुरको गोदावरीमा भएको महाधिवेशन प्रतिनिधि परिषद् बैठकले १५ बुँदे प्रस्ताव पनि पारित गर्दैछ । बैठकले १५ बुँदे प्रस्ताव…