Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध सरकारले प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सिरोहियामाथि गृहप्रशासन लगाएर गरिएको धरपकडलाई लोकतान्त्रिक मूल्यमान्यताविपरीत भनेको छ । कान्तिपुरले लोकतन्त्र स्थापनका लागि ठूलो भूमिका खेलेको बताउँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संयुक्त बैठकबाट…