राजनीति « Khabarhub

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं- कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेशसभामा टेबुल भएको हो । प्रदेशसभाकाे आज बसेको बैठकमा उक्त प्रस्ताव टेबुल भएको माओवादी केन्द्र संसदिय दलका नेता इन्द्र आङ्बोले बताए । हसंकल्प प्रस्तावका प्रस्तावक रहेका एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले छलफलका लागि…