राजनीति « Khabarhub

नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी

पर्वत– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् । पहाडीले निकटतम् प्रतिद्वन्द्वी पदमपाणि शर्मा भन्दा एक सय २१ मत बढी प्राप्त गरेका हुन् । पहाडीले दुई सय ४८ मत प्राप्त गरे भने शर्माले एक सय २७ मत मात्र प्राप्त गरेका छन् । त्यसैगरी, उपाध्यक्षमा विमल लामिछाने, सचिवमा सुवासचन्द्र पौडेल, उपसचिवमा चण्डीप्रसाद…