Live on
Your Voice, Your Power
काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बनेको कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको छ । कानुन मन्त्री पदम गिरीको कार्यकक्षमा मंगलबार बिहान बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे आफ्नो अडान नछाडेको हो । बैठकमा सहभागी कांग्रेस सह-महामन्त्री जीवन परियारले सहकारीको बचत अपचलनमा मुछिएका गृहमन्त्री लामिछानेको नाम…