राजनीति « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रसको घटना गम्भीर विषय भएको सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौं- सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको परिणामाका बिषयमा प्रारम्भीक छलफल गर्दै कोशी प्रदेशमा भएको फ्लोर क्रसको घटना गम्भीर चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको हो । बैठकपछि नेपाली कांग्रेसका मुख्य…