राजनीति « Khabarhub

निर्वाचन अगावै टीआरसी विधेयक टुंग्याए एमालेले राष्ट्रियसभामा ६ सिट पाउने

काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफल गर्न बसेको गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँड गर्ने विषयमा पनि छलफल भएको थियो । एमालेलाई राष्ट्रियसभा निर्वाचनमा सँगै लैजाने विषयमा बैठकमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । राष्ट्रियसभा निर्वाचन…