राजनीति Archives | Page 496 of 2091 | Khabarhub Khabarhub

डेढ सातादेखिको लू अझै पाँच दिन रहने, सतर्क रहन अपिल

काठमाडौँ - देशभर गर्मी बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनयाम नजिकिँदै गए पनि वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनेपछि तापक्रम बढिरहेको जनाएको छ । तराईका धेरै क्षेत्रमा आगामी पाँच दिनसम्म पनि लु चल्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ। हाल तराईमा डेढ सातादेखि चलिरहेको लु (तातो हावा)…