राजनीति Archives | Page 523 of 2090 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : शान्ति सुरक्षा कायम गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्य प्रभु साहले रौतहटमा लगातार व्यक्ति हत्या भएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् ।  आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उनले रौतहट सदरमुकाम गौरमा गौर नगरपालिका–७ सिसवाका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको पाँच दिनमै देवाही गोनाही नगरपालिका करुनियाका शेख तैयबको गोली प्रहारबाट हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।  शान्ति सुरक्षाको…