राजनीति « Khabarhub

प्रिय ईः; फुटपाथ, बाटो तथा हिड्ने ठाउँमा व्यापार गर्नु गैरकानूनी हो : मेयर बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले फुटपाथ, बाटो तथा हिड्ने ठाउँमा व्यापार गर्नु गैरकानूनी रहेको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले यस्ता विषयमा बाध्यता वा परिस्थितिजन्य कुराहरुले भावुक हुन सकिने भएपनि कानूनका दृष्टिले यो गैरकानूनी रहेको जनाएका हुन् । विगत एक सताभन्दा लामो समयदेखि राष्ट्रिय सभागृहअगाडि उभिएर धर्नामा रहेका…