राजनीति « Khabarhub

राष्ट्रियसभा सदस्यमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित

मोरङ- आगामी माघ ११ गतेलाई तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार भएको मनोनयनका क्रममा नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुल्लामा उम्देवारी दिएका थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध भएका हुन् । कोशीमा उनीसहित तीनजनाले उम्मेदवारी दिएका थिए । कोशीमा एमाले…