राजनीति « Khabarhub

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको एआई कल सेन्टर सञ्चालनमा

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ । त्यसका लागि सदस्यता दर्ता गर्न समस्या भएमा ९७०१२५५५५५ मा सम्पर्क गर्न सकिनेछ । उक्त नम्बरमा सम्पर्क गर्दा इच्छुक सदस्यले कांग्रेस एआई साथीसँग प्रत्यक्ष संवाद गर्न सक्ने क्रियाशील सदस्यता व्यवस्थापन समितिले जनाएको छ । एआइले २४ घण्टा प्रक्रियामा देखिने समस्या,…