राजनीति « Khabarhub

विमलेन्द्र भन्छन् : सल्लाहै नगरी गगनले मनोनित गरे, कांग्रेस मिल्ने सम्भावना छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य मनोनयनप्रति आफूहरूको असहमति रहेको बताएका छन्। मंगलबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले आफूहरूसँग कुनै छलफल नगरि सभापति गगन थापाले १९ जना केन्द्रीय सदस्य मनोनित गरेको भन्दै त्यसमा असहमति रहेको बताए । उनले अझै पनि कांग्रेसमा चौधौँ महाधिवेशनको पक्षधर र विशेष महाधिवेशन पक्षधर फरक–फरक ठाँउमा रहेको…