राजनीति « Khabarhub

कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

काठमाडौँ- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेसका २९, सभामुखसहित नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना सांसदको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई संविधानको धारा १६८ को…