Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रसहित दर्जनभन्दान धेरै दल मिलेर गत कात्तिक १९ गते घोषित नेपाली कम्युनिष्ट पार्टीले करिब २३ सय जनाको केन्द्रीय कमिटी बनाउने भएको छ। मंगलबार पेरिसडाँडामा बसेको परामर्श बैठकबाट २२ सय ९९ केन्द्रीय कमिटी बनाउने निर्णय भएको नेता राजेन्द्रकुमार पाण्डेले जानकारी दिए । नेकपाका नेता पाण्डेका अनुसार यी नेताहरूलाई पुस २९ गते शपथ ग्रहण…