राजनीति « Khabarhub

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताएका छन् । कानुन दिवसका अवसरमा शनिबार काठमाडैंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि भए त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्ने उनले उल्लेख गरे ।…