राजनीति « Khabarhub

सांसद शर्मालाई बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश, अरुलाई भने थुनामै राखिने

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई काठमाडौँ जिल्ला अदालतले हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा बिहीबार पक्राउ गरेर आज हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश…