Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएका छन् । सांसदहरू डा. अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार सांसद सिंह र चौधरीले विनियोजन…